Logo

कमल र आशाको झम्के साँझमा मस्ति-भिडियो सहित



काठमाठौं, २३ कार्तिक । मोडल कमल विष्ट ‘प्रिन्स’ र आशा खड्का यतिबेला तनावमा छन । कारण झम्केसाँझमा दुई जना मात्र सुटुक्क हराएपछि गाउँलेले गाँउभरि कुरा काट्न थालेका छन । यो कुरा काट्ने काम भने भर्खरै सार्वजनिक गरिएको नेपाली लोकदोहोरी गित “झम्के साझमा” बोलको भिडियोमा देखाईको सन्देश मात्रै हो ।

महाबू फिल्मस् प्रालीको प्रस्तुती अनि किउबाङ अन्लाईन दोहोरीको पहिलो कोसेलीका रूपमा “झम्के साझमा” बोलको गित सार्वजानिक गरिएको हो ।

कमल र आशाको गज्जबको केमेष्ट्री देखिएको सार्वजानिक गितमा खेम दर्लामी मगर र बिमला रोका मगर मौलिकदिएका छन ।
आशा खड्का नेपाली अभिनय क्षेत्र र मोडलिङ्गमा जमेको नाम हो भने कमल विष्टले पनि यसअघि आएमई गर जस्तो सुपरहित गितको भिडियोमा अभिनय गर्नुका साथै निरन्तर केही वर्षदेखी यहिं क्षेत्रमा क्रियाशिल छन ।



प्रतिक्रिया दिनुहोस्