Logo

मोडल सोमियाका १० तस्बिर



काठमाडौं, ४ मंसिर ।
लिखा ढाडी चम्कन
हेरिदिने कोही छैन ।

माथि उल्लेखित शब्द डीपी खनालका हुन । गीतमा धनु ग्याङमी मगरको सङ्गीत रहेको छ भने चन्द्र गोर्खालीले एरेञ्ज गरेका छन् ।

आकाश आफैँले निर्देशन गरेको गीतको भिडियोमा मोडल सोमिया, संगीत, लोकराज, गोवर्धन, विशाल, दिवस, आकाश लगायतका कलाकारले अभिनय गरेका छन् ।

मेघराज मघराती छायाँकन सम्पादन रहेको भिडियो छोटो समयमा नै चर्चामा आउन सफल बनेको छ । मोडेल समतका सुन्दर तस्बिरहरु

 



प्रतिक्रिया दिनुहोस्