Logo

बागीले आधिकारिक उम्मेदवार तनावमा



काठमाडौं ६ मंसिर । रुपन्देहीका पुराना कांग्रेस नेता तिलोत्तमा नगरपालिका मेयर पदका आकांक्षी थिए । राजनीतिक रुपमा खारिएका र सामाजिक रुपमा भिजेका पौडेलले मेयरमा खाकाँक्षी राख्नेबित्तिकै धेरै कार्यकर्ता उत्साहित देखिए, उनको लबिङमा लागे ।

सामाजिक छवि राम्रो बनाएका पौडेलले टिकट पाए जित्ने भएकाले उत्साहित कार्यकतौको अन्तिममा केहि जोर चलेन । मेयर पदको टिकट पाए, कांग्रेस नेता बालकृष्ण खाँणका साहोदर भाई रामकृष्णले मेयरका आँकाक्षी पौडेल टिकट नपाए पनि दिनरात चुनाव जिताउन खटे ।

राजीतिक विश्लेषक माधव पन्थी भन्छन्, बागीले सके आफै जित्ने प्रयास गर्छन् तयस्तो नदेखिए, आधिकारिकलाई हराएर आफ्नो हैसियत देखाउन खोज्छन् अहिले त्यस्तै देखिँदैछ ।, यो खबर आजकोनागरिक दैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्