Logo

यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु



काठमाडौं १३ मंसिर । चितवनको फिस्लिङमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । १० जनाको उद्दार गरिएको छ । काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको लु २ ख २९१ नम्बरको बस बिहान साढे ९ बजे त्रिशूली नदीमा खसेको  हो। बसमा कति यात्रु थिए भन्ने खुलेको छैन ।



प्रतिक्रिया दिनुहोस्