Logo

काठमाडौंका त्रिचन्द्र क्याम्पसमा बम



काठमाडौं १५ मंसिर । काठमाडौंका त्रिचन्द्र क्याम्पसमा बम राखिएको छ । क्याम्पसको गेट नजिकै अज्ञात समुहले राखेको बम सेनाको टोलिले निस्कृय पारेको छ । बिहान सार्वजनिक विदा भएपनि केही विद्यार्थी कलेज पुगेका थिए । बम भएको हल्लापछि भागदौड मच्चिएको थियो।

अपराधिक रुपमा क्याम्पसभित्र बम राखेको सूचना पाएपछि पुगेको सेनाको डिस्पोजल टोलीले बक निस्किृय पारेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot