Logo

नायिका थापाले गरिन मतदान



काठमाडौं, २१ मंसिर । लोकप्रिय नायिका रेथा थापाले काठमाडौं क्षेत्र नम्बर ४ पशुपति क्याम्पस मतदानकेन्द्रमा मतदान गरेकी छन् । उक्त क्षेत्रमा वाम गठबन्धनका तर्फबाट डा. राजन भट्टराई र काग्रेसँका तर्फबाट यूवानेता गगन कुमार थापा मैदानमा छन् ।

नायिका थापा राप्रापाकी सहमहामन्त्रि समेत हुन । मुलुकको चिन्ता र चासोलिने कलाकार मध्यकि एक शसक्त पात्र रेखाले यूरोपको भ्रमणलाई रद्धगरेर निर्वाचनका गतिविधिमा सहभागि भएको बताएकी छिन् ।

काठमाडौं क्षेत्र नम्बर ४ राप्रापा प्रजातान्त्रिकले काँग्रेसलाई समर्थन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot