Logo

रुकुम पूर्वका दुबै प्रदेश सभामा माओवादी विजयी



काठमाडौं, २२ मंसिर ।  प्रदेशसभा क मा माओवादी केन्द्रका तेजबहादुर ओलीले ५ हजार ४२७ मत ल्याएर विजयी । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका दुतकुमार पुनले २ हजार १४४ मत ल्याए ।

प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती ५ हजार ८१६ विजयी । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार १११ मत ल्याए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot