Logo

निधिलाई तीन हजार मतले पछि पार्दै महतो निर्वाचित



काठमाडौं २४ मंसिर । धनुषा ३ प्रतिनिधि सभाको मतगणना सम्पन्न भएको छ । राजेन्द्र महतोले ३०७४२ मत पाएर विजयी भएका छन् । कांग्रेस नेता विमलेन्द्र निधिले २७ हजार ८ सय २८ मत पाएका छन् । २ हजार ९ सय १४ मतान्तारले महतो विजयी भएका हुन् ।निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले महतोलाई विजयी भएको प्रमाणपत्र दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्