Logo

अब ६ स्थानको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता ?



प्रतिनिधसभा र प्रदेशसभाको निर्वाचनको मत परिणाम अन्तिम तिर पुगेको छ । १ सय ६५ निर्वाचन क्षेत्रमध्ये अब जम्मा ६ स्थानको नतिजा आउन बाँकी रहेको छ  ।

चार स्थानमा एमालेअगाडि

स्याङ्जा -१

स्याङ्जा- २

कैलाली- २

सुनसरी- ३

दुई स्थानमा राजपा अगाडि

सर्लाही – ४

कैलाली- १



प्रतिक्रिया दिनुहोस्