Logo

भृकुटिमण्डपमा टि.भि.एसको एक्सचेन्ज मेला शुरु



काठमाडौं, २ पुस । राजधानीको भृकुटिमण्डपमा टि.भि.एसको एक्सचेन्ज मेला शुरु भएको छ । आफ्ना ग्रहकहरुको थप सुविधाको लागि जगदम्बा मोर्टस अन्तर्गतको टिभिएस मेला ५ दिनसम्म चल्ने आयोजकले जानकारी दिएका छन् ।

देशका अन्य शहरहरुमा पनि चलिरहेको उक्त मेलामा जस्तोसुकै कन्डिसनको मोटरसाईकल पनि एक्सचेन्ज गर्न सकिने कम्पनिले जनाएको छ । एक्सचेन्जमा १० हजार देखि १ लाखसम्म छुटको अवसर समेत रहेको आयोजकले जानकारी दिएको छ ।

तस्बिर मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्