Logo

पूर्व मन्त्री हरीबहादुर थापाको निधन



काठमाडौं ४ पुस । पूर्व मन्त्री हरीबहादुर थापाको निधन भएको छ । लामो समयदेखि उपचार गराइरहेका पूर्व मन्त्री थापाको बिहान मेडिकेयर अस्पतामा मृत्यु भएको हो । आजै दाहसस्कार गर्ने पारीवारीक स्रोतले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्