Logo

शालिनदीमा स्वस्थानी–फोटो फिचर



काठमाडौं, १८ पुस। काठमाडौंको साँखुस्थित शाली नदीमा स्वस्थानी मेला आदेखि शुरु भएको छ । स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।

यो विश्वासमा प्रत्येक वर्ष लाखौँ भक्तजन आउने स्नानका लागि आउने माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।

तस्बिर मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्