Logo

आँखा शिविरमा ७० जना लाभान्वित



लहान, २९ पुस । चौधरी आँखा अस्पतालको तत्वावधान र माछापुच्र्छे बैंक लहानको आयोजनामा लहान नगरपालिका वडा नं २४ स्थित लेखनाथ निमाविमा शुक्रबार भएको आँखा शिविरमा ७० जनाको आँखा जाँच गरेको छ ।

तीमध्ये २२ जना मोतियाविन्दु भएका बिरामीको शल्यक्रिया भएको व्यवस्थापन स्वयंसेवक राजकुमार कोइरालाले जानकारी दिनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्