Logo

नायिका स्वेता खड्का आमाको दबाबमा विवाह गर्ने !



काठमाडौं, १८ माघ । चर्चित नायिका स्वेता खड्का नेपाली मिडियाहरुमा छाईरहने नायिका हुन ।  स्व.नायक श्रीकृष्णको दुखद् देहान्त पछि शोकाकुल बनेकी नायिका खड्काले निमार्ण गरेको  चलचित्र ‘कान्छी’ प्रदर्शनमा छ ।

एक सुत्रका अुनसार स्वेता खड्का आफ्नी आमाको दबाबमा विबाह गर्नेमा पुगेकी समेत खुलासा भएको छ । आजको दिनमा स्वेता अमुख प्रेमीको प्रेममा परेको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्