Logo

गायिका टिका प्रसाईको स्वरमा अर्को आधुनिक गीत बजारमा



काठमाडौं, १९ माघ । गायिका टिका प्रसाईको स्वर रहेको ‘दुनियाँमा एक्लै’ बोलको नयाँ गीत बजारमा आएको छ । झापामा स्थायि घर भएकी गायिका प्रसाई विगत १५ वर्षदेखि कलाकारीता क्षेत्रमा क्रियाशिल छन् । उनले दर्जनौ गीतहरुमा सुमधुर आवाज भरेकी छन् ।

हालै सार्वजनिक गरिएको गीतको शब्द संगीत रचना उत्तम भण्डारीले गरेका हुन । उत्तम सेभेन एल्बममा संग्रहीत गीतमा टिका प्रसाईको एकल गायन रहेको छ । यसमा छायाँकन र सम्पादन बिष्णु खड्काको रहेको छ । यो भिडियो एभी नेपालले तयार परेको हो ।



प्रतिक्रिया दिनुहोस्