Logo

काठमाडौंलाई केन्द्र विन्दू बनाएर गएराति भूकम्प



काठमाडौं ९ फागुन । काठमाडौंलाई केन्द्र विन्दू बनाएर गएराति भूकम्पको गएको छ । लामो समयपछि यसअघिकै भूकम्पको पराकम्पका रुपमा आएको भूकम्प मापन केन्द्रले जनाएको छ । गएराति २ बजेर २३ मिनेट जाँदा ३ दशमलव ६ म्याग्नेच्युटको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पनको महसुस काठमाडौंका अधिकांश स्थानमा गरिएको थियो । डुल्लु आसपसमा केहीले राती बाहिर निस्किएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot