Logo

रिपोर्टर्स क्लब नेपाल गुल्मीका अध्यक्ष खत्री सम्मानित



गुल्मी, ९ फागुन । गुल्मीको त्रिभुवन माध्यमिक विद्यालयले रिपोर्टर्स क्लव नेपाल गुल्मी शाखालाई सम्मान गरेको छ । मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घा रहेको त्रिभुवन माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा विद्यालयका हरेक गतिविधिहरु आम जनताहरुको माझ सूचना पु¥याउन सहयोग गरेको भन्दै गुल्मी शाखाका क्लवका अध्यक्ष कौरव खत्रीले सञ्चारको क्षेत्रबाट महत्वपूर्ण योगदान गरेको भन्दै महोत्सवको समापन समारोहकबीच अध्यक्ष खत्रीलाई सम्मान पत्र र मायाको चिनोले सम्मान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्