Logo

नेविसंघ सभापति महरको राजिनामा माग



काठमाडौं, १० फागुन । प्राविधिक विद्यार्थी परिषद नेपालले नेविसंघ सभापति नैनसिंह महरको राजिनामा माग गरेको छ ।  नेविसंघको केन्द्रय कार्यलय पुगेर परिषदले विधिविधान विपरित मनलाग्दी निर्णय गरेको भन्दै सभापति महरको राजीनामा माग गरेको हो ।

हातमा कालो पट्टि बाँधेर विराध जनाएको परिषदले गठित फोर्स कमिटिलाई भंग गर्न खोजेको, विवाधित क्याम्पस र जिल्ला अधिवेशन गर्न नसकेको गतिशिली फोर्सलाई विघठनको संघारमा पुर्याएको जस्ता आरोप लगाउदै सभापति महरको राजीनामा माग गरेको हो ।

प्राविधिक विद्यार्थी परिषदका सभापति सिजन दाहालको नेतृत्वमा गएको एकटोलीले नेविसंघको केन्द्रीय कार्यलय पुगेर धर्ना दिएको थियो ।

विज्ञप्ती



प्रतिक्रिया दिनुहोस्