Logo

रानीपोखरीमा कमिसनको रडाको, ठेकेदार र कर्मचारीबीच अवैध लेनदेन !



काठमाडौं ११ फागुन । सतहमा अन्य कारण देखिए पनि सरकारी निकायबीच अवैध रुपमा उठाईने प्रतिशत कमिसन पिसी प्रतिस्पर्धाका कारण रानीपोखरी पुननिर्माण विवादमा परेको पाईएको छ ।

ठेक्कामा सरकारी अधिकारीलाई निर्माण कम्पनीले प्रतिशतका आधारमा बुझाउने रकमलाई पिसी भन्छि ।

पिसी सरकारी निर्माणको ठेक्कामा नितिगत रुपमै स्थापित छ ।

यही पिसी हत्याउने दाउगमा काठमााडौं महानगरपालिका र पुरातात्व विभाग लागिपर्दा रानीपोखरी विवाद उत्कर्षमा पुगेको हो ।

ठेकेदार र सरकारी कर्मचारीहरुबीचको यो अवैध लेनदेनबारे सर्वसाधारणलाई खासै जानकारी हुने गरेको छैन ।, आजको नागरिकदैनिकमा यो खबर छ ।



प्रतिक्रिया दिनुहोस्