Logo

राष्ट्रियसभामा मनोनितलाई शपथमा रोक



काठमाडौं १४ फागुन । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा मनोनित ३ जनालाई शपथ नगर्न नगराउन अन्तरकालिन आन्तरिम आदेश जारी गरेको छ ।  न्यायाधी प्रकाशमानसिंह राउतको एकल ईजालासले निवेदनको टुंगो नलागेसम्म सपथ नगराउन संघीय संसद् सचिवायलयका नाममा आल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

संघीय संसद् सचिवालयले राष्ट्रियसभा सदस्यको शपथ फागुन २० का लागि तोकेका छ ।, आजको नागरिकमा यो खबर छ ।



प्रतिक्रिया दिनुहोस्