Logo

फरार अभियूक्त रेशम चौधरीद्धारा आत्मसमर्पण



काठमाडौं, १४ फागुन । प्रहरीको फरार अभियूक्त सूचिमा रहेका कैलाली निर्वाचन क्षेत्र नम्बर १ का सांसद रेशमलाल चौधरीे अदालतमा उपस्थित भएका छन् ।

वारेसनामा मार्फत् उम्मेदवारी दिएका रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका थिए । दुई वर्षअघि भएको टीकापुर घटनाका मुख्य अभियुक्त बनाइपछि चौधरीले वारेसनामा मार्फत् राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्