Logo

सातौँ अन्तर्राष्ट्रिय व्यापार मेलाको दोस्रो दिन-फोटो फिचर



काठमाडौँ, २४ फागुन । राष्ट्रिय अर्थतन्त्रलाई उकास्दै नेपाली वस्तु तथा सेवालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले सातौँ अन्तर्राष्ट्रिय व्यापार मेलाको दोस्रो दिन चलिरहेको छ ।

नेपालसहित भारत, चीन, बंगलादेश र पाकिस्तानका औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्रीको व्यवस्था मिलाइएको छ ।

?

?

?

?

सरकारको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको उक्त मेलामा ती देशका कृषि, हस्तकला, विद्युतीय सामग्री र अन्य औद्योगिक उत्पादनका ३०० वटा प्रदर्शनी कक्ष राखिएका छन् ।

तस्बिर –  धनराज वास्तविक



प्रतिक्रिया दिनुहोस्