Logo

स्रोत जुटाउन सरकारलाई सकस – चालु खर्चमा कटौती गर्ने तयारी



काठमाडौं २९ फागुन । चालु आर्थिक बर्षमा खर्च गर्न रकम अभाव हुने भएपछि सरकारलाई विभिन्न शीर्षकका खर्च कटौती गर्ने भएको छ ।

विनियोजित बजेटमै स्रोत जुटाउन कठिन भईरहेको सरकारलाई ४ खर्ब बढीको गैरबजेटरी माग आएपछि उसले विभिन्न शीर्षकमा खर्च कटौती गिर्ने भएको हो ।

अर्थ मन्त्रालयले ईन्धन मर्मत, कार्यालय सामाग्री, सेवा तथा परामर्श र भ्रमणलागायतका खर्चमा नियन्त्रण गर्ने तयारी गरेको छ ।, आजको कारोवार दैनिकमा यो खबर छ ।



प्रतिक्रिया दिनुहोस्