Logo

हल्दिबारी गाउँपालिकामा अनिश्चित कालिन ताला बन्दी



झापा, २९ फागुन । हल्दिबारी गाउँपालिकामा आज देखि अनिश्चित कालिन ताला बन्दी गरिएको नेपाली काङ्ग्रेस हल्दिबारिले बताएको छ । नेपाल अधिराज्य भरका गाउँ महानगर पालिका ,उपमहानगर पालिका, नगरपालिका तथा गाउँ पालिका भन्दा २७ सय प्रतिशात सम्म कर लगाएको भन्दै आज देखि ताला लगाएको नेपाली काङ्ग्रेस सभापति दिलिप माओ ले बताएका छ्न ।

करिब ५ महिना देखि आन्दोलित जनताको भावनाको बेवास्ता गर्दै एकलौटी रूपमा कर गाउँ पालिकाले बडाएको थियोे । हल्दिबारी गाउँ पालिकामा अध्यक्ष राप्रपा बाट निर्वाचित छ्न भने उपाध्यक्ष सहिल बहुमत सदस्य एमाले ले जितेको छ।



प्रतिक्रिया दिनुहोस्