विश्वनाथ सिम्खाडा
कालिकोट ६ फल्गुण । स्थानिय तह गठन भएको १ वर्ष नहुँदै कालिकोटका २ स्थानिय तह अख्तियारको फन्दामा परेका छन । कालिकोट जिल्लाको नहरिनाथ गाउँपालिका र महावै गाउँपालिकाका कागज पत्र अख्तियारको कार्यलय सुर्खेतले जफत गरेको छ ।
स्थानिय तह गठन गरे यता स्थानियतहमा विभिन्न विकासे वजेटमा अनियमितता गरेको भन्दै दुवै गाउपालिकाका कागज पत्र लगेर अनुशन्दानथालेको हो ।
कार्यविधि विपरित र मनोमानि ढंगवाट पालिकाको कामका जथालेको भन्दै गाउपालिकाको फाईल अख्तियारले लगेको महावै गाउपालिकाका कार्यकारि नन्द्र प्रर्साद देवकोटाले वताउनु भयो ।
यस्तै नर्हरिनाथ गाउँपालिकामा पनि कार्यलय व्यवस्थापमा अनियमितता भएको भन्दै अनुसन्धानको लागि अख्तियारको क्षेत्रियकार्यालय खुर्सेतमा अनुसन्धानको लागि लगेको जनाइएको छ ।
महावै गाउपालिकाकाले भ्रमणको लागिभनेर ४० लाखवजेट छुटाएको थियो ।यो वजेट सिकासे वजेट वाट भर्मण छुटाइएको लेखापालतिर्थ वहादुर सिंहले वताउनु भयो ।