Logo

प्रेसरकुुकर बम विष्फोटबाट छ घाइते



लहान, ९ चैत । लहान नगरपालिका–७ दुर्गा मन्दिर नजिक विकास शारदा सुनचाँदी पसलमा आज अपराह्न प्रेसरकुकर बम विस्फोट हुँदा छ जना घाइते भएका छन् ।

बम विस्फोटमा परी चार पुरुष, एक महिला र सात वर्षीया बालिका घाइते भई सप्तऋषि अस्पताल लहानमा भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्