रसुवा । रसुवामा नयाँ शक्तिको बीउ छ भनिन्छ तर यहाँ प्रभावशाली नेताहरु पार्टी परित्याग गरिरहेका छ्न ।
शिक्षक नेता द्वय आशा राई र बिष्णु पौडेल नयाँ शक्ति त्याग गरेर नेकपा निकट अखिल नेपाल शिक्षक सङ्गठनमा प्रवेश गरेका हुन ।
उनीहरु नेकपाको कोटाबाट शिक्षक महासंघमा प्रतिनिधित्व गरिसकेका छ्न ।गोर्खा र रसुवा रहेका अलिअलि कार्यकर्ता पनि अन्त गएपछि यस पार्टी अन्य कार्यकर्ता निराश छ्न ।