Logo

बिषयगत काम नगर्ने सहकारीलाई तत्काल कारबाहि हुन्छ-मन्त्री केसी



लंकराज धमालाः सुर्खेत, २६ चैत । भुमि ब्यबस्थापन, कृर्षि तथा सहकारी मन्त्री बिमला केसीले बिषय गत काम नगर्ने सहकारीलाई तत्काल कारबाहि गर्ने बताउनु भएको छ ।

अहिले सहकारीमा अनुदान प्रोत्साहन, नमुना सहकारी, अग्रानिक कृषि सहकारी, महिला सहकारी,लाई पहिलो प्राथमिक्त दिने बताउनु भयो ।

कर्णाली प्रदेशमा अब सहकारी मा सबै समुदाएको सहभागिता गराई आत्मानिभर बनाउने लक्षलिएको मन्त्री केसीले बताउनु भयो । कर्णाली प्रदेशमा सहकरी संस्थाहरुलाई उत्पादन मुलक क्षेत्रमा लगानी गराउने प्रतिवद्धता सम्मेत ब्यक्त गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्