Logo

कोइलाखानीमा भएको विस्फोटमा परी १६ जनामजदुरको मृत्यु



काठमाडौँ, २३ वैशाख । पाकिस्तानमाकोइलाखानीमाभएको विस्फोटमा परी १६ जनामजदुरको मृत्यु भएको छ । पाकिस्तानमा रहेकादुई कोइलाखानीमाभएको छुट्टाछुट्टै विस्फोटमा १६ जनामजदुरको मृत्यु भएको वीवीसीले लेखेको छ ।

राजधानीदेखि ४० किलोमिटर दूरीमा रहेको एउटा कोइलाखानीमाविस्फोट हुँदा १२ जनाको मृत्यु भएको समाचारमाउल्लेख छ । अझै केहीमजदुर फसेका छन् । फसेकाहरुको उद्धारमा कठिनाइ भइरहेको छ । उद्धारकर्ताहरुकाअनुसार तत्काल फसेकाको उद्धार नभएउनीहरुलाई जीवितै पाउन कठिन हुनेछ । एक अर्को कोइलाखानीमै भएको विस्फोटमा चार मजदुरकै मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्