Logo

प्रजातन्त्र पुनःस्थापनाको लागि काँग्रेसले अपहरण गरेको विमान संग्रालयमा



काठमाडौं, २८ बैशाख । नेपाली काँग्रेसले प्रजातन्त्र पुनःस्थापनाकाृ आन्दोलनलाई खर्च जुटाउन बिपी संग्रहालयमा राखिएको विसं २०३० मा अपहरण गरेको विमान ।

विसं २०७० मा अर्घाखाँचीमा दुर्घटना ग्रस्त भएपछि विमान काठमाडौँल्याई जीर्णोद्धार गरेर संग्रहालयमा राखिएको हो । तस्बिरः पूर्णप्रसाद मिश्र, रासस



प्रतिक्रिया दिनुहोस्