Logo

खेम सेन्चुरीको अध्यक्षतामा दोहोरी गीत प्रतिष्ठान अनामनगर समीति गठन



काठमाडौं, २९ बैशाख । रास्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिती अनामनगरमा खेम सेन्चुरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ ।

हिजो भएको प्रतष्ठिानको प्रथम अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको हो । सम्पन्न भेलाले प्रतिष्ठानको प्रथम उपाध्यक्षमा लोक दोहोरी गायिका भुमिका गिरीलाई सर्वसम्मत चयन गरिएको छ।

कोषाध्यक्ष पदमा रुपा सुनुवारलाई पछि पार्दै सम्भु कुवरले १०३ मत प्राप्त गरि कोषाध्यक्ष पदमा बिजयी बनेका छन् । यस्तै द्धितीय उपाध्यक्षमा बिमल परियार बिजय भएका छ्न। सचिबमा राजेस बर्देवा, सह सचिबमा मोहन खड्का सह कोषाध्यक्षमा सुस्मिता घर्ती मगर बिजयि भएका हुन ।

त्यस्तै कार्यसमितिको सदस्यमा, सज्जन बोहोरा, रोशन परियार, रमेश बिक्रम रत्न, नवीन परियार, बिक्रम परियार, शितल शर्मा, महेन्द्र भण्डारी, कोपिला छिनाल, सिर्जन आले मगर, अमृता नेपाली, ओबि रायमाझी, अस्मिता राना, सन्चिता शाही, यज्ञ सापकोटा, लगायत सदस्यमा निर्बाचित भएका छ्न् ।



प्रतिक्रिया दिनुहोस्