Logo

नेपालगंजतर्फ जादै गरेको यात्रुबाहाक बस भेरीमा खस्यो, बिवरण आउन बाँकि



काठमाडौं, ६ जेठ । रुकुमको चौरजहारीबाट नेपालगंजतर्फ जादै गरेको २७ ना ३ ख ७८७२ नम्बरको यात्रु बाहाक बस सल्यानको अम्रामा दुर्घटना भएकोछ ।

स्टेरिङ फेल भएर रोड देखी ४० मिटर तल भेरी नदीमा पुगेको प्रत्यक्ष दर्शी धीरेन थापाले रिपोर्टर्स क्लबलाई जानकारी दिएका छन् । दुर्घटनामा पर्ने केही यात्रीहरुको अबस्था गम्भीर रहेको बुझिएको छ ।

तस्बिर– धीरेन थापा अनुपम



प्रतिक्रिया दिनुहोस्