Logo

फोरम-राजपा दुरी बढ्यो



काठमाडौं १४ जेठ । देश २ को सरकार गठबन्धनमा रहेका संघीइ समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपा बीच दुरी बढेको छ ।सरकारको नीति तथा कार्यक्रममा फोरमले समर्थन जनाएपछि यी दुई दलबीचको सम्बन्धमा चिसोपन आएको हो ।

फोरमले सरकारको नीति तथा कार्यक्रममा सविधान संशोधन मुद्धा नपरेको भन्दै संशोधन हालेको थियो ।प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालसँगको छलफलपछि फोरमले सशोधन फिर्ता लिएर नीति तथा कार्यक्रमलाई समर्थन गर्यो । संविधान संशोधनको एउटै मुद्धामा फोरम र राजपाले अलग अलग सशोधन हालेका थिए ।,



प्रतिक्रिया दिनुहोस्