Logo

११ औँ बर्षमा गणतन्त्रः पात्र फेरिए, प्रवृत्ति उही



काठमाडौं १५ जेठ । जनतको प्रतिनिधिमुलक सस्था सविधानसभाले २०६५ जेठ १५ गते दुई सय ४० बर्ष लामो राजतन्त्र सधैँका लागि विदा गर्यो ।देशमा गणतन्त्र आयो । बंशजका आधारमा मुलुकमा शासन गर्ने परम्परा अन्त्य भयो ।

शासन मात्र होइन, शाक पनि फेरिए । मुलुकको शासन व्यवस्थाको सर्वोच्च पदमा जनताका छोराछोरी पुगे । परम्परागत शक्ति सधैँका लागि विदा भएसँगै आमनागरिकको अपेक्षा थियो अव शासक र जनताबीचको दुरी अन्त्य हुनेछ । दलहरुको कार्यशैली फेरिनेछ ।उनीहरु जनमुखी काममा लाग्नेछन् । अनि मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्नेछ ।

तर मुलुक गणतन्त्र स्थापनको ११ बर्षमा प्रवे गरिरहँदा आमनागरिकका आशा र अपेक्षा निराशामा परिणत हुन थालेका छन् । नागरिकबाटबाट



प्रतिक्रिया दिनुहोस्