Logo

अभिनेता अनुपम खेरलाई ‘आईफा’ अर्वाड



काठमाडौं, २७ जेठ । भारतिय अभिनेता अनुपम खेर फिल्म क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याए बाफत उनलाई बैंक्कमा हुन गैरहेको १९औ अन्तर्राट्रिय फिल्म एकेडिमी पुरुस्कारबाट सम्मनित हुँदैछन ।

उनको बयान अनुसार ‘म भारतिय फिल्म उद्योगको हिस्सा बनेकोमा गौरव महशुस गरिरहेको छु । मेरो ३४सालको फिल्मी अनुभवमा तपाई सबैबाट पाएको माया र स्नेहले गर्दा आज योे उपलब्धिको पात्र बनेको भवमा तपाई सबैबाट पाएको माया र स्नेहले गर्दा आज योे उपलब्धिको पात्र बनेकोछु ।’

उनले अगाडी भनेका छन ‘यस्ता प्रकारका पुरुस्कारले मलाई हौसलामात्र होइनकि अरु बढि जिम्मेवारीको भावना पनि बढाएको छ । जस प्रति म आफ्नो फिल्मी उद्योग र देशका प्रतिनिधिको साथमा अन्तराष्ट्रिय फिल्म उद्योगमा रहेर सेव ागर्ने प्रण गर्दछु ।’

अन्तराष्ट्रिय फिल्म सहित ५०० भन्दा बढि फिल्ममा काम गरिसकेका अनुपमले आफ्नो अभिनयको सुरुवात १९८४मा प्रर्दशित फिल्म ‘सारांश’बाट गरेका थिय ।

सिनेमा र कला क्षेत्रमा योगदान २००४ मा पद्य श्री पुरुष्कार र २०१६ मा पद्य भूषण पुरुष्कारबाट सम्मानित भैसकेका छन । आईफा अर्वाड २१ जूनबाट २४ जूनसम्म आयोजना हुनेछ ।



प्रतिक्रिया दिनुहोस्