Logo

चलचित्र प्रचारका लागि ‘चार्ली च्याप्लिन’ नेपालमा



काठमाडौं, ५ असार । चलचित्र प्रचारका लागि भारतीय कलाकार राजन कुमार नेपाल आएका छन् । जुलाइको अन्तिम साता प्रदर्शनमा आउन लागेको चलचित्र ‘नमस्ते बिहार’को प्रचारका लागि नेपाल आएका हुन् ।

चलचित्रमा उनको डब्लु निडर र साहसी युवाको भूमिकामा रहेको छ । भूमिका कलिता चलचित्रमा नायिकाको रुपमा छिन् । ‘नमस्ते बिहार’ पत्रिकाको नामबाट चलचित्र बनाएका हुन । उनले, चलचित्र प्रचार र घुम्नका लागि नेपाल आएको समेत जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्