काठमाडौं, १२ असार । बलिउड अभिनेता सुनिल शेट्टीले आफ्नो छोरा अहान शेट्टीको अभिनय निक्कै राम्रो भएको दावि गरेका छन् । उनले अनुसार आहान अब चाँडै साजिद नाडियाड वालाको प्रोडक्सन ब्यानरमा बनिरहेको फिल्मबाट फिल्मी संसारमा पाईला राख्न गैरहेको जानकारी दिएका छन ।
सुनिलका अनुसार छोरा आहाद आफ्नो तुलनामा निकै राम्रो अभिनय गर्छन् र उनको अभिनयलाई दर्शकले मन पराउँनु, काममा निर्भर रहने अनि उनको भाग्य पनि उनकै हातमा रहेको कुरा फिल्म ‘बौडर’का अभिनेताले बताएका छन । फिल्मी जानकारीका अनुसार अभिनेता सुनिलकी छोरी आथिया शेट्टीले फिल्म ‘हिरो’बाट वलिउडमा पहिले नै पाईला राखिसकेकी छिन् ।
यो पनि पढ्नुहोस :
यस्तो बन्दैछ सलमान खानको नयाँ घर
८० किलोको गाउन लगाएर अर्वाडमा पुगेकी नायिका झण्डै बेहोस् !
नाना पाटेकर कुल सम्पत्तिको ९० प्रतिशत रकम मानव धर्ममा खर्च गर्दै
सुनिल अगाडी थप्छन् ‘तपाईका बच्चा जव आफ्नो सम्झनामा आउन्छन तव उनि तपाईलाई सुन्दैनन किनकि तपार्ईलाई हेरीरहेका हुन्छन । मेरो जिन्दगीमा पनि त्यस्तै भएको छ । मेरा बच्चाहरुले पनि मलाई जिन्दगीभर देँखे र यो सब मेरो परिवारको डिएनएमा रहेको छ ।’
सुनिल आफ्ना छोरा–छोरीसंग हप्तामा एक–दुईचोटि अभ्यास गरिरहेका हुन्छन । उनका अनुसार ५६ वर्षीय सुनिलले आफलेु र आफ्ना छोराकासंग निकै अभ्यास गरेका छन छोरीलाई पनि जबकेही प्ररितहुन आवश्क छ । उनी पनि हामीसंगै आएर अभ्यास गर्ने र उनीहरुलाई यो समयमा प्रेरणाको आवश्यक्ता रहेको राज उनले खोलेका छन।