Logo

बिवाहनै नगरि आमा बनेकी बलिउड नायिकाको चर्चा



काठमाडौं, २० असार । अभिनेत्री, निर्देशक तथा निर्माता नीना गुप्ता अभिनयको साथ–साथै आफ्नो प्रेमका कारण पनि चर्चाको पात्र बनेकी थिईन । ४ जुलाई १९५९ मा दिल्लीमा जन्मेकी उनी संस्कृतमा स्नातोकोतर गरेकी छन् ।

८० को दशकमा प्रसिद्ध किक्रेटर विवियन रिचर्डसको साथमा आफ्नो प्रमेको बिषयलाई लिएर निकै चर्चीत रहिन । उनले १९८९ मा विवियनसंग बिवाहनै नगरि छोरी मसाबालाई जन्म दिएकी थिईन ।

बिवाहनै नगरि छोरीको जन्म भएपछि समाजमा उनको बारेमा निकै गाँइगुइ चलेको थियो । समाजको कुनै प्रवाह नै नगेरेकी उनको चौतर्फी आलोचना पनि भएको थियो ।

यो पनि पढ्नुहोस्

रणवीरको बिवाहमा दुईजनालाई मात्र निम्तो

सात बर्षको सम्बन्धपछि मायराले गरिन बिवाह

भारतीय पूर्वप्रधानमन्त्री वाजपेयी किन रहे अविवाहित ?

आकाश अम्बानीको प्री-इंगेजमेन्टमा बलिउड हस्तिको उपस्थिति

उनले बिवाह गरेका किक्रेटर संसारमै गनिएका खेलाडी मध्येका एक थिए । जब नीताले उनसंग पहिलो भेट गरिन त्यो समयमा नीता पहिलेनै बिवाहित थिईन् जुन कुराले यि दुईको प्रेमको बाधक बन्न सकेन ।

विवियन र नीताको यो बैवाहिक जीवन धेर दिन टिक्न सकेन । नव बैवाहिक जीवनमा उतार चढाव आएपछि उनले विवियनलाई छोडेर २००८ मा दिल्ली कै विवेक मेहरासंग नयाँ नाता जोडिन । पेशाले चार्टर एकान्टेन्ट रहेका विवेकसंग नीताले अमेरीकामा लुकेर बिवाह गरेकी थिईन् ।

नीताका अनुसार उनले आधिकारिक रुपबाट विवियनसंग बिवाह नगरेपनि उनकि छोरीभने विवियनकै सम्पर्कमा रहकि छन । फेसन डिजाइनर रहेकी उनले आफ्नी आमालाई रोल मोडेलको रुपमा लिनेगरेकि छिन ।

फिल्मको कुरा गर्नुपर्दा उनले १९९४ मा ‘ओ छोकरी’ बाट सर्पाेटिङको नेशनल अर्वाड जितेकी थिईन । उनले हिन्दीका साथमा अङरेजी फिल्ममा अभिनय गरिसकेकी छिन जसमा ‘गान्धी’ ‘इन कस्टडी’ ‘कार्टन मेरी’जस्ता फिल्म पनि रहेका छन । उनका हिन्दी पिल्महरुमा ‘खलनायक’ ‘बाजार सीताराम’,‘ओ छोकरी’ जस्ता सुपर हिट फिल्मपनि सहभागि रहेका छन ।



प्रतिक्रिया दिनुहोस्