काठामाडौँ,३२ असार । बलिउड अभिनेता अक्षय कुमारले आफुभन्दा आठ बर्ष कान्छी टुङकलसंग बिहेगरेका थिए । तर उनकी बहिनी अल्का भाटियाले भने दाईको भन्दा उल्टो तरिकाबाट बिवाह गरेर सबैलाई अच्चम्मित पारीदिएकी थिईन ।
भारतीय प्रसिद्ध ब्यापारी सुरेन्द्र हिरान्दनिसंग २०११ मा लगनगाठो कस्ने भनेपनि अक्षय कुमारका कारण उनले आफ्नो प्रेमलाई औपचारीक्तामा परिर्वत गर्न सकेकी थिईनन् । उनको प्रेम र बिवाहलाई लिएर सुरुमा अक्षय कुमारले रातो झण्डा देखाएपनि प्रेमको अगाडि उनको केही चल्न सकने र २०१२ मा उनले बिवाह गरेकी थिईन ।
दुबैको परिवारबाट बिवाहको सहमति पाएपनि यो जोडिको उमेर अन्तरभने १५ बर्षको रहेको थियो । उनले बिवाहगर्ने समयमा अल्काको उमेर ४२ बर्ष पुगिसकेको थियो भने उनका श्रीमानको उमेर ५७ बर्षलाई लिएर चर्चाको बिषय बनेको थियो ।
बुढेसकालमा आयर बिवाह गरेका यो जाडि आज सम्मपनि सम्मानित तरिकाबाट सुखि जिवन बिताईरहेको छ । अहिले अल्काको उमेर ४८ बर्ष भएको छ भने उनका श्रीमान ६३ बर्षका भएका छन ।
यो पनि पढ्नुहोस्
‘मिल्कम्यान’ बन्लान् त अक्षय ?
‘हेरा फेरी ३’ मा अक्षय, सुनील र परेश
उनिहरु अहिले बेलाबखत इन्साट्राग्राममा फोटोहरु राखेर चर्चामा छाईरहेका छन् । एजेन्सि