Logo

विश्वकपको पीडा भुल्न मेस्सीले अपनाए यस्तो उपाय



काठमाडौँ, ३ साउन। फ्रान्ससँग ४–३ ले परातिज भएर अन्तिम १६ बाटै घर फर्किएको अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सी र उनको टिम विश्वकप फुटबलको चोट बिर्सन स्पनेको बालेएसिक पुगेको छ । उनको टिम मुश्किलले यसपटकको विश्पकपकोृ समूह चरण पारे गरेर अघि त बढेको थियो तर फ्रान्ससँग पराजित भएपिछी घरतिर लागेको थियो ।

फ्रान्ससँग ४–३ ले परातिज भएर अन्तिम १६ बाटै घर फर्किएको अर्जेन्टिनी टिमको लागि विश्वकप सपनामै सीमित भयो आफ्नो खराब प्रर्दशनका कारण मेस्सि पेनाल्टी मिस गरेर सामाजिक संजालमा आलोचित बनेका थिय । जसको पिडा भुल्न मेस्सी अहिले बिदामा रहेका छन ।

यो पनि पढ्नुहोस्

विश्वकप विजेतालाई सर्वोच्च सम्मान

विश्वकपको खेलमा पेनाल्टिको कस्तो योगदान रहन्छ ?

को हुन ति दर्शक जसलाई विश्वकपको फाइनल चलिरहेको बेला मैदानमा छिर्दा जेल सजाए सुनाईयो ?

मेस्सि आफ्नी श्रीमती र साथीहरुसहित स्पनेको बालेएसिक आइल्याण्ड फोर्मेन्तेरा पुगेका छन् । याचेटमा मेस्सीसहित उनकी श्रीमती र साथीहरुले रमाइलो समय बिताएको फोटोहरु संचार माध्यममा चर्चा कमाई रहेका छन ।

मेस्सीले समुद्रमा डाइभ हानेको तथा साथिभाई हरुसंग रमाई रहेको देखिन्छ । उनी आउँदो महिना सुरु हुने ला लिगाका अब एक मात्र ठूला स्टार हुने बिश्वास गरिएको छ । क्रिष्टियानो रोनाल्डो युभेन्टस गएपछि ला लिगामा उनी बाँकी रहेका भव्य स्टार हुन् ।एजेन्सि



प्रतिक्रिया दिनुहोस्