काठमाडौं, ५ साउन । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज धेरै महत्वपूर्ण चाड हो यो नेपालमा पनि निकै उत्साहका साथ मनाउने चलन छ दिनभरि खाना पानि पनि नखाएर बिबाहित नारीहरु आफ्नो श्रीमानको आयु लामो होस र केहिपनि नहोस भन्ने कामना गर्दै ब्रत बस्ने चलन छ ।
अबिबाहित नारीहरु राम्रो स्वामी पाउ भन्ने कामना गर्दै निराहार ब्रत बस्ने गर्दछन कुरा यो छ कि यो मात्र नभएर तीजमा निकै गीत संगीत गाउने प्रचलन रहेको छ चर्चित कलाकार देखि लिएर नाबकलाकर पनि तीज गीत गाउने अनि नाच्ने गर्दछन ।
नेपाली गीत संगीत निकै फराकिलो भएको कुरा यहाहरुलाई अबगतनै छ गीत संगीत एउटा समुन्द्र हो जहा जो पनि पौडिन सक्छ निकै गीत संगीत बजारमा आउछन र हामि सुन्ने पनि गर्दछौ तर सुनेका सबै गीत सबैलाई मन पर्छ भन्ने छैन किन कि कस्तो अबस्थामा कस्तो गीत मन पर्ने हो भन्ने कुरा सोर्ता अनि दर्सकहरुमा भर पर्ने कुरा हो गीत संगीत सबैको साथि हो कलाकार राष्ट्रका गहना हुन् भन्ने गर्दछौ हामि र गीत संगीत बिना हामी अधुरो र अपुरो रहन्छौ ।
धेरै दर्सक अनि सोर्ताहरुको लागि यो सालको तीजमा पनि यहाहरुको मनको डुकढुकि मेटाउन गोरक्ष म्युजिक प्रा लिले नया तीज गीत ‘माइतै गएर बस ‘अडियो अनि भिडियो बजारमा लिएको छ , प्रतीक्षा वाग्ले र उज्जवल गिरि दानबिर को प्रस्तुति रहेको छ ।
गीतमा लय तथा शब्द उज्जवल गिरि दानबिरको रहेको छ । त्यस्तै प्रतिक्षा वाग्ले । उज्जवल गिरि ‘दानबिर’को स्वर रहेको छ भिडियो निर्माणको क्रममा निर्देशन स्मृति तिमिल्सीना गुरुआमाको रहेको छ भन छायाङ्कन सुरेश श्रेष्ठ र सम्पादन प्रकाश धमलाले गरेका छन् । गीतमा अञ्जली अधिकारी र उज्जवल गिरी ‘दानबिर’को दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो