Logo

सत्याग्रहम ८५ बर्षीय वृद्ध



काठमाडौं ८ साउन । जधानी आएको पहिलो दिनमै ८५ बर्षीय कृष्णदत्त जोशी बसन्तपुर गए । डा. गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाउँदै सत्याग्रहमा बसेका युवायुवतीसँगै विरामी पत्नीसहित उनी पलेटी कसे ।

दमको औषधि साथैमा राखेका उनका आँखाले पनि टाढाको वस्तु राम्ररी ठम्याउन सक्दैनन् । तर पनि ७५ बर्षीय पत्नीसँगै उनी वसन्तपुर डबलीस्थित सामुहिक नागरिक सत्याग्रहमा सहभागी भए ।,  अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्