Logo

हिजो स्थगित् भएको केसी पक्षसँगको वार्ता सुरु, आज सहमति हुने



काठमाडौं, १० साउन । सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीच अहिले भर्खरै वार्ता सुरु भएको छ । सिंहदरबारमा अहिले वार्ता सुरु भएको गोविन्द पक्षबाट वार्ता टोलीका सदस्य रहेका अधिवक्ता ओमप्रकाश अर्यालले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्