Logo

जसले सुन्दर बन्ने बाहानामा प्लास्टिक सर्जरी गर्दा आफ्नो अनुहार बिगारे



काठमाडौँ, १२ साउन । बलीउडका नायिकाहरु आफ्नो सुन्दरता बाचाईराख्नको लागि बिभीन्न तरिकाहरु अपनाई रहेका हुन्छन । खासमा कुरा गर्नुपर्दा नायिकाहरु आफ्नो सुन्दरता बाचाईराख्न अनुहारको बिशेष ध्यान राखिरहेका हुन्छन । त्यसो त बलीउडमा त्यस्तापनि सुन्दरीहरु रहेका छन जो प्राकृतिक रुपमा सुन्दरताको मुहानको रुपमा आफ्नो सुन्दरतालार्ई प्रर्दशन गरिरहेका छन ।

बलीउड तथा हलीउडमा त्यस्ता पनि सुन्दरीहरु रहेका छन जो प्राकृृतिक रुपमा सुन्दर हुदा हुदैपनि डाक्टरको साहरा लिएकी थिईन । हामिले कुरा गरिराखेको बिषय प्लास्टिक सर्जरीको बारेमा हो । प्लास्टिक सर्जरी बिज्ञानको त्यस्तो परिश्रम हो जस्ले करोडौ मानिषको जिन्दगिमा सुधार ल्याईसकेको छ ।

यो पनि पढ्नुहोस

बिवाहनै नगरि आमा बनेकी बलिउड नायिकाको चर्चा

घरेलु हिंसा र श्रीमान तथा प्रेमिको पिटाई भोगेका बलिउडका १० नायिकाहरु

बलीउड तथा हलीउडमा त्यस्तापनि नायिकाहरु रहेका छन जस्ले आफ्नो प्राकृतिक सुन्दर अनुहारलाई बिगार्न पुगेकी थिईन । त्यस्ता नायिकाहरु जो आफ्नो सुन्दरतालाई सपार्ने निहुमा प्लास्टिक सर्जरीको साहायता लिन पुगेकी थिईन । आज हामि तपाईलाई तिनै अनुहार राम्रो बनाउने बहानामा प्लास्टिक सर्जरी गर्दा आफ्नो प्राकृतिक सुन्दरता गुमाउन बिवश भएकी नायिकाहरुको बारेमा जानकारी गराउन गैरहेका छौ ।

राखी रावन्तः

यति धेरै कामुक देखिने राखीलेपनि सुन्दर देखिनकोलागि प्लास्टिक सर्जरीको साहारा लिएकि थिईन । तर सुन्दरता पाउनुको साटो यिनले आफ्नो सुन्दरता गुमाउन पुगेकि थिईन ।

पामेला एन्डरसनः

हलिउड नायिका पामेला एन्डरसनले आफुलाई अरु बोल्ड देखाउनकोलागि अनुहारको सर्जरी गराईन तर अब उनका मुहार धेरैनै खस्रो देखिन थालेको छ ।

लिन्डसे लोहानः

हलिउड नायिका लिन्डसेले पनि सुन्दरताको चक्करमा अनुहारको सुन्दरतालाई खराव गरिदिएकि थिईन । अहिले उनको फोटोहरुमा सर्जरीको निसाना राम्ररी देखिन थालेको छ ।

लिल किमः

हलिउडकी सुन्दर नायिका लिल किमजो हेर्नम धेरैनै सुन्दर देखिने गरेकि थिईन तर सर्जरीको कारण उनको अनुहारमा धेरै परिवर्तन आएका कारण अब उनको अनुहार बिग्रीसकेको छ ।

डोनाटेला वर्सेसः

हलिउडकी टीवी स्टार तथा नायिका डोनाटेला जसले आफ्नो अनुहारमा सर्जरीको साहाराबाट धेरै भयानक देखिन लागेकि छिन । उनको अनुहार यतिसम्म बिग्रीसकेको जो हेर्ने समेत डर लाग्ने खालको भएको छ ।

जोसलीन वाइल्डस्टिनः

मोडेल तथा नायिका जोसलिनले सुरुबाटै सुन्दर देखिनकोलागि प्लास्टिक सर्जरीको साहयता लिएकि थिईन । अब उनको अनुहार दिन दुईगुना रात चौगुनाले बिग्रदै गईरहेको छ ।

किम कार्दशियनः

प्रसिद्ध नायिका किमको यो हटनेस तथा सुन्दरताको राज प्लास्टिक सर्जरी रहेको छ । फोटोहरुमा उनि खास सुन्दर देखिएपनि वास्तबिकरुपमा उनको अनुहारकोपनि चमकमा धेरै गहिरो सम्मको असर परेको जानकारहरुले बताएका छन ।

कोएना मित्राः

काएनाले प्लास्टिक सर्जरीको साहाराबाट नाकको सर्जरी गराएकि थिईन । सर्जरी पश्चात उल्टा असर देखिएका कारण उनको अनुहार बिना सृङगार खुला रुपमा देखाउनलाज लाग्ने खालको भएको छ ।

लारेन गुजरः


हलिउड नायिका लारेन प्लास्टिक सर्जरी गराउनु पुर्व निकै सुन्दर तथा सेक्सी देखिने गरेतापनि अव उनको अनुहारमा धेरै परिर्वतन देख्न सकिन्छ । सर्जरी पश्चात उनि नसुहाउदो रुपमा तौल बढेका कारण सुन्दरता गुम्दै गएको पाईन्छ ।

फराह अब्राहमः

रिएलिटी टेलीभिजन कलाकार अब्राहमले आफ्नो सुन्दताकोलागि प्लास्टि सर्जरीको साहारा लिएकि थिईन । जसको कारण अव उनलाई धेरै तिक्तताको महशुस भईरहेको छ । उनको अनुहारपनि धेरैहद सम्म बिग्रदै गैरहेको छ । जसका कारण अहिले उनलाई सार्वजनिक रुपमा आफ्नो अनुहार देखाउननै लाज भईरहेको छ ।

अनुष्का शर्माः


बलीउड नायिका अनुष्का शर्माका पहिला ओठहरु मोटा रहेका थिए । उनलेपनि आफ्नो सुन्दरता बढाउन प्लास्टिक सर्जरी गराएकि थिईन । सर्जरी पश्चात उनलाई उनको प्रसंशकहरुले धेरै मन पराएनन ।

आयशा टाकियाः


बलीउड नायिका आयशा टाकियाले आफ्नो शरिरको सुन्दरतालाई बढाउन प्लास्टिक सर्जरी गराउने नायिकाहरुमा गन्न सकिन्छ । उनले आफ्नो बेस्ट साईज बढाउन सर्जरीको मदत लिएकि थिइन ।



प्रतिक्रिया दिनुहोस्