Logo

कांग्रेस सांसद रेग्मीले मागिन् ३३ केजी सुनको हिसाबकिताब



काठमाडौं, १३  साउन। ३३ केजी सुन तस्करी प्रकरणबारे सांसदहरुले प्रतिनिधि सभा बैठकमा कुरा उठाएका छन् ।

आइतबारको संसद बैठकमा सांसद नेपाली काङग्रेसकी सांसद उमा रेग्मीले सुनतस्करीको चर्चा अत्याधिक भएको भन्दै कहिले ३३ केजीको त कहिले ३८ क्वीन्टलको, कहिले ८ र कहिले ६ केजीको चर्चा भएपनि त्यसवारे के भइरहेको छ भन्दै सदनलाई जानकारी दिन माग गरिन् ।



प्रतिक्रिया दिनुहोस्