Logo

सिटौला शशांकतिर, रामचन्द्र पौडेल हेरेको हेरै !



काठमाडौं, १५ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पछिल्लो समय आफ्नै गुटका बरिष्ठ नेता रामचन्द्र पौडेलको साथ छोडेका छन् ।

स्रोतका अनुसार नेता पौडेलसँग भन्दापनि उनी यतिवेला महामन्त्री शशांक कोइरालातिर बढि नजिक भएका छन् । पौडेल र सिटौलाबीच सम्बन्ध सुध्रिएको खबरहरु आईरहेको बेला एकाएक नेता सिटौला भने महामन्त्री कोइरालासँग बढि नजिकिएका छन् ।



प्रतिक्रिया दिनुहोस्