Logo

दुई तिहाईले जोशीको नाम अस्विकृत भए वैधानिक नै हुन्छ : डा. ज्ञवाली



काठमाडौं, १७ साउन ।संविधानविदन् डा. चन्द्रकान्त ज्ञवालीले संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम दुई तिहाईले अस्विकृत गरे त्यो वैधानिक हुने स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले संघीय ऐन नल्याईकन संसद कार्यविधिमार्फत सुनुवाई प्रक्रिया अघि बढाउँदा प्रश्न उठ्ने समेत बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot