काठमाडौं, १८ साउन । प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे अन्तिम निर्णय लिन बसेको संसदीय सुनुवाई विशेष समितिको बैठक अहिले १५ मिनेटको लागि स्थगित् भएको छ ।
समितिमा रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सदस्यहरुले समय माँगेपछि बैठक १५ मिनेटको लागि स्थगित् भएको हो ।