Logo

सूचना टाँस गरी आजको संसद बैठक स्थगित



काठमाडौं, १८ साउन । आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ । अर्को बैठक साउन २० आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot