Logo

कांग्रेसले सुनुवाई समितिको बैठक किन गर्यो बहिष्कार, यस्तो छ कारण



काठमाडौं, १८ साउन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय सुनुवाई विशेष समितिको बैठक बहिष्कार गरेको छ।

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे मतदानबाट निर्णय लिने सत्ता पक्षको निर्णयपछि कांग्रेसका सदस्यहरु बैठक छाडेर हिडेका छन्।

समितिमा नेकपाका ९, कांग्रेसका ४, फोरम र राजपाका १/१ सदस्य छन्। कांग्रेसले बहिष्कार गरेपनि मतदान भए सत्ता पक्षको बहुमत पुग्छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot